IME Life

टि प्लस टु भित्र पुँजी बुझाउन सिडिएस एण्ड क्लियरिङ्गको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग हाउसले लगानीकर्तालाई शेयर कारोबार राफसाफ टि प्लस टु भित्र राफसाफ तथा फछ्यौटी बुझाउन आग्रह गरेको छ ।

सिडिएससिले शुक्रबार एक सूचना जारी गर्दै शेयर कारोबार भएको दुई दिन भित्रमा राफसाफ गरिसक्नसपर्ने जनाएको छ।साथै, मेरो शेयरको इडिआईएस सेवा प्रयोग गरि समयमा नै आफ्नो कारोबारको राफसाफ गर्न आग्रह समेत गरेको छ।
भौतिक शेयर बिक्री गर्ने लगानीकर्ताले कारोबार सम्पन्न भएको टि प्लस वान भित्रै बिक्री गरेको धितोपत्र लागतको भारित औसत बुझाउनु पर्ने सिडिएससिले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS