छोराको जन्मदिनमा २० लाखको बीमा पोलिसी उपहार

Citizen Life Insurance Co

कञ्चनपुर । जन्मदिनमा बीमा पोलिसीलाई उपहार स्वरुप दिने क्रम बढेको छ । यसैबीच भीमदत्त नगरपालिका १८ खैटरभट्टीका संजय र ललिता भण्डारीले एक बर्षिय छोराको जन्मदिनको अवसरमा २० लाख रुपैयाँको बीमा पोलिसी उपहार्र दिएको छन् ।

दाम्पत्तीले छोरा रुद्राङस भण्डारीलाई सुर्या लाईफ बाल सावर्धिक बीमा पोलिसी दिएका हुन् । अभिकर्ता सम्झाना चौधरी मार्फत भण्डारी दाम्पत्तीले छोराको उच्च शिक्षाका लागि सो मूल्य बराबरको जीवन बीमा गराएका हुन् । रुद्राङसका बाबुआमाले आफनो छोरालाई डाक्टरी पढाउने योजना सफल पार्न अहिलेदेखि नै बीमा गराएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार