IME Life

छोराको जन्मदिनमा २० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

कञ्चनपुर । जन्मदिनमा बीमा पोलिसीलाई उपहार स्वरुप दिने क्रम बढेको छ । यसैबीच भीमदत्त नगरपालिका १८ खैटरभट्टीका संजय र ललिता भण्डारीले एक बर्षिय छोराको जन्मदिनको अवसरमा २० लाख रुपैयाँको बीमा पोलिसी उपहार्र दिएको छन् ।

दाम्पत्तीले छोरा रुद्राङस भण्डारीलाई सुर्या लाईफ बाल सावर्धिक बीमा पोलिसी दिएका हुन् । अभिकर्ता सम्झाना चौधरी मार्फत भण्डारी दाम्पत्तीले छोराको उच्च शिक्षाका लागि सो मूल्य बराबरको जीवन बीमा गराएका हुन् । रुद्राङसका बाबुआमाले आफनो छोरालाई डाक्टरी पढाउने योजना सफल पार्न अहिलेदेखि नै बीमा गराएको बताए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS