सानिमा बैंक र आईएमएस नेपालबीच सम्झैता

Citizen Life Insurance Co

सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिकी आधिकारीक बिक्रता आईएमएस नेपाल बीच सम्झैता भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट डिजिटल विभाग प्रमुख विक्रम श्रेष्ठ र आर्एएइमएस नेपाल प्रालिको तर्फबाछ सेल्स तथा अपरेशन म्यानेनजर नारायणप्रसाद भुसालले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अन्तर्गत सानिमा बैंकका ग्राहकले सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा खरिद गर्न सक्नेछन् ।

बैंकका ग्राहकले क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याजदरका साथ १८ महिनासम्मको मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार