IME Life

सानिमा बैंक र आईएमएस नेपालबीच सम्झैता

SPIL
NIC ASIA

सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिकी आधिकारीक बिक्रता आईएमएस नेपाल बीच सम्झैता भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट डिजिटल विभाग प्रमुख विक्रम श्रेष्ठ र आर्एएइमएस नेपाल प्रालिको तर्फबाछ सेल्स तथा अपरेशन म्यानेनजर नारायणप्रसाद भुसालले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अन्तर्गत सानिमा बैंकका ग्राहकले सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा खरिद गर्न सक्नेछन् ।

Prabhu
Crest

बैंकका ग्राहकले क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याजदरका साथ १८ महिनासम्मको मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS