IME Life

वर्दिवासमा प्राइम कमर्सियल बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA

काठमाडौं ।  प्राइम कमर्सियल बैंकले वर्दिवास नगरपालिकामा आफनो नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाट्न प्रा.डा मंगला श्रेष्ठले गरेका हुन् ।

उद्घाट्न कार्यक्रममा बोल्दै उनले आगामी दिनमा नँया–नयाँ ठाँउमा शाखा विस्तार गर्दै लैजाने उक्त कार्यक्रममा बताए ।
साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरीने सेवालाई थप गुणस्तरीय बनाउने र ग्राहकमुखी बनाउदै लैजाने बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS