IME Life

सिभिल लघुवित्तले माग्यो चार पदमा कर्मचारी, एसएलसीदेखि स्नातकसम्मकाले आवेदन दिन पाउने

SPIL
NIC ASIA

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले विभन्न चार पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी कनिष्ठ अधिकृत, व्यवस्थापन प्रशिक्षार्थी, बरिष्ठ सहायक र कनिष्ठ सहायकमा पदपूर्ति गर्न आवेदन माग गरेको हो । उल्लेखित पदहरुमा एसएलसी देखि स्नातक तहसम्मका शैक्षिक योग्यता भएकाहरुले आवेदन दिन पाउनेछन् ।

नियुक्ती स्थायी र प्रशिक्षार्थी हुने सो वित्तीय संस्थाले जनाएको छ । अनुगमन अधिकृत, फिल्ड प्रमुख, शाखा कार्यालय प्रमुख, केन्द्रीय कार्यालय र फिल्डमा काम गर्नको लागि कर्मचारी माग गरेको हो । फिल्डमा खटिने कनिष्ठ सहायकका लागि एसएलसी उत्तिर्णले आवेदन दिन पाउने छन् । त्यस्तै बरिष्ठ सहायक कार्यालय प्रमुखमा एसएलसी उत्तिर्ण गरी दुई वर्षको अनुभव तथा प्लस टु उत्तिर्णले आवेदन दिन पाउनेछन् ।

Prabhu
Crest

त्यसैगरी, कनिष्ठ अधिकृतका लागि स्नातक उत्तिर्ण गरी दुई वर्षको अनुभवीले आवेदन दिन पाउनेछन् भने प्लस टु उत्तिर्ण भई तीन वर्षको अनुभवील समेत आवेदन दिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS