IME Life

तिनाउ मिसन बैंकद्धारा १२% लाभांश प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

बैंकको संचालक समितिको फागुन २१ गते बसेको सम्पन्न बैठकले चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

बैंकको हाल १ अर्ब १४ करोड ४१ लाख ६८ हजार १२५ दशमलव ७६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १२ प्रतिशत (१३ करोड ७३ लाख १७५ दशमलव ०९ रुपैयाँ) बोनस वितरण पश्चात १ अर्ब २८ करोड १४ लाख ६८ हजार ३०० रुपैयाँ पुग्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS