SKIP THIS

IK Anniversary
IME Life

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद चैत १३ गतेबाट खुल्ने, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चैत १३ गतेबाट ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । जसका लागि फागुन १२ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

एनआइबीएल एस क्यापिटल र कम्पनीकोे सम्पूर्ण शाखा कार्यलयबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ।

कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । हकप्रदपश्चात् कम्पनीको पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्ने भएको छ । ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS