IME Life

काठमाडौं आउँदै गरेको बस काभ्रेमा दुर्घटनाग्रस्त, ४० जना घाइते

SPIL
NIC ASIA

काठमाडौं । काभ्रेबाट काठमाडौं आउँदै गरेको एक यात्रुबाहक बस दुर्घटनामा परेकोछ । घट्नामा ४० जनाभन्दा बढि घाइते भएका छन् । सो मध्ये छ जनाको अवस्थामा चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

रामेछापको गुँरासेबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ७१०२ नम्वरको बस सडकबाट ५० मिटर तल खस्दा दुर्घटनाग्रस्त भएको हो । काभ्रेको दोलालघाटपूर्वमा रहेको गोठपानी नजिकै दुर्घटनामा परेको हो । गाडी पल्टाएपछि चालक फरार भएका छन् । सार्वजनिक सवारी साधन भएकोले दुर्घटनाको बीमा दावी पर्ने देखिएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS