काठमाडौं आउँदै गरेको बस काभ्रेमा दुर्घटनाग्रस्त, ४० जना घाइते

Citizen Life Insurance Co

काठमाडौं । काभ्रेबाट काठमाडौं आउँदै गरेको एक यात्रुबाहक बस दुर्घटनामा परेकोछ । घट्नामा ४० जनाभन्दा बढि घाइते भएका छन् । सो मध्ये छ जनाको अवस्थामा चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

रामेछापको गुँरासेबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ७१०२ नम्वरको बस सडकबाट ५० मिटर तल खस्दा दुर्घटनाग्रस्त भएको हो । काभ्रेको दोलालघाटपूर्वमा रहेको गोठपानी नजिकै दुर्घटनामा परेको हो । गाडी पल्टाएपछि चालक फरार भएका छन् । सार्वजनिक सवारी साधन भएकोले दुर्घटनाको बीमा दावी पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार