IME Life

चैत २ गतेदेखि नबिल बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ व्याज ?

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंकले चैत २ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१० प्रतिशत नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटल मार्केट रहेको छ ।

Prabhu
Crest

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले पर्याप्त मात्रमा सुरक्षित जनाउने इक्रा एनपी एल डबल ए माइनस रेटिङ प्रदान गरेको छ । लगानीकर्ताले यसमा चैत ५ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा चैत १६ गतेसम्म आवेदन दिन पाइनेछ । ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS