नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत , कुन कम्पनीको कती ?

Citizen Life Insurance Co

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार दुई वाणिज्य बैंक सहित चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

सोमबार नबिल बैंक, सिद्धार्थ बैंक, कञ्चन डेभपमेन्ट बैंक र सबैंको लघुवित्त नेप्सेमा सूचीकत भएको हो । नबिल बैंकको १ करोड ८ लाख ५६ हजार ५२० कित्ता बोनस सेयर सूचिकृत भएको छ भने सिद्धार्थ बैंकको ९० लाख १ हजार ६२६ दशमलव ०२ कित्ता बोनस नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३०० कित्ता बोनस शेयर तथा सबैको लघुवित्तको २ लाख १४ हजार ५०० कित्ता बोनस शेयर सूचीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार