SKIP THIS

IK Anniversary
IME Life

राष्ट्र बैंकले दियो दुई लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृती

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले चौतारी लघु वित्त र आरम्भ लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि अन्तिम स्वीकृती दिएको छ । गत जेठमा नै मर्जरको औपचारिक सम्झौता गरेका थिए ।

यी दुई संस्थाले मर्जरका लागि सैद्दान्तिक सम्झौता गरेको ८ महिनापछि राष्ट्र बैंकले फागुन १८ गते अन्तिम स्वीकृती दिएको जनाएको छ ।

Prabhu
Crest

दुई संस्थाबीच १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्जरको सम्झैता भएकोे हो । हाल एकिकृत कारोबार मिति भने तय नभएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS