IME Life

सहयोगी विकास बैंकको साधारण सभा चैत्र १० गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । सहयोगी विकास बैंकले आफ्नो १६ औं वार्षिक साधारण सभा चैत्र १० गते गर्ने भएको छ । उक्त सभा जनकपुरको होटेल मानकीमा गर्ने जनाएको छ ।

सभामा सहयोगी विकास बैंकलाई सिटिजन्स बैंकले प्राप्ती गर्ने विषेश प्रस्ताव पेश हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १८ दशमलव ७२१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने लगायतका विभिन्न एजेण्डा छ ।

Prabhu
Crest

सभामा आथिृक वर्ष ७६ /७७ को लोखा परिक्षण, हिसाब, नगद तथा पारिश्रमिक लगायतका विभिन्न एजेण्डाहरु पारित गर्ने जनाएको छ ।

सहयोगी विकास बैंकको १ सय कित्ता बराबर सिटिजन्सको ९१ दशमलव ७५ कित्ता ( १ः०.९१७५) को अनुपातमा सेयर स्वाप अनुपात सभाले पारित गर्नेछ । प्राप्तिपछि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नामबाट कारोबार हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS