IME Life

नेप्सेमा ऐतिहासिक रेकर्ड, परिसूचक ४० अंकले घट्दा झण्डै पाँच अर्बको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्सेमा उच्च गिरावट आए पनि कारोबार रकम भने ४ अर्ब नाघेको छ । आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव ८२ अंकले घटेर १,५९१ दशमलव ३६ को विन्दुमा कायम भएको छ ।

आज फाइनान्स बाहेक सबै उपसूचक रात्तामे भएका छन् । सबैभन्दा धेरै उत्पादनमुलक समुह ५ दशमलव २१ प्रतिशतले घटेको छ । जीवन बत्रीमा समुह ४ दशमलव ८७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समुह ४ दशमलव ३८ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

आज दिनभरिमा १ सय ८३ कम्पनीको १ करोड २५ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनएमबि बैंकको २६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको २५ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफको २४ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एशिया बैंकको २१ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको १७ करोड, नबिल बैंक र प्रभु बैंकको १५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS