गुलरियामा महालक्ष्मी लाइफको अभिकर्ता तालिम सम्पन्न

Citizen Life Insurance Co

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको गुलरियामा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपाने प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको व्यवस्थापक शाखा प्रमुख सुरेश पौडलले गरेका थिए ।

उक्त तालिममा ५० जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा नेपालमा बीमा गर्ने प्रचलन निकै कम रहेको भन्दै, कम्पनीले एक घर एक बीमाको अभियान संचालन गर्ने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार