IME Life

गुलरियामा महालक्ष्मी लाइफको अभिकर्ता तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको गुलरियामा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपाने प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको व्यवस्थापक शाखा प्रमुख सुरेश पौडलले गरेका थिए ।

Prabhu
Crest

उक्त तालिममा ५० जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा नेपालमा बीमा गर्ने प्रचलन निकै कम रहेको भन्दै, कम्पनीले एक घर एक बीमाको अभियान संचालन गर्ने योजना बनाएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS