मुक्तिनाथ विकास बैंकद्धारा बिद्यालयलाई सहयोग

Citizen Life Insurance Co

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भक्तपुर, ठिमीस्थित श्री प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त सामाग्रीहरु विद्यालयका प्राध्यानाध्यापक सरिता अधिकारीलाई बैकका ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेको हुन् ।
बैंकको हालसम्म ४२ वटा जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत आफनो ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार