SKIP THIS

IK Anniversary
IME Life

मुक्तिनाथ विकास बैंकद्धारा बिद्यालयलाई सहयोग

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भक्तपुर, ठिमीस्थित श्री प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त सामाग्रीहरु विद्यालयका प्राध्यानाध्यापक सरिता अधिकारीलाई बैकका ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेको हुन् ।
बैंकको हालसम्म ४२ वटा जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत आफनो ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS