IME Life

काठमाडौंको पुरानो बसपार्कमा आगलागी

SPIL
NIC ASIA

काठमाडौं । राजधानीको पुरानो बसपार्कमा आगालागी भएको छ । काठमाडौंको पुरानो बसर्पाकस्थित एक पुरानो घरमा आगलागी भएको वारुण यन्त्रले जनाएको छ ।

प्रहरीका अनुसार पुरानो बसपार्क भित्र रहेको एक रेष्टुरेन्टमा ग्याँस लिक भएर आगो लागेको हो । प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS