IME Life

शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नेशनल प्याथ ल्याबबीच सम्झौता

SPIL
NIC ASIA

रूपन्देही । शाइन रेसुंगा डेभलपमेन्ट बैंक र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर, बुटवलबीच सम्झौता भएको छ । सम्झौतामा शाइन रेसुंगाका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ र ल्याबका अध्यक्ष रुद्र कार्कीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै नेशनल प्याथ ल्याबले ट्युमर, क्यान्सर, हर्मोेन, मुटु, मिर्गाैला, कलेजो, बाँझोपन, हाडजोर्नी, फूल बडी चेकअप लगायत सेवामा शाइन रेसुंगाका ग्राहकलाई १५ प्रतिशतसम्म छूट दिने जनाएको छ ।

Prabhu
Crest

शाइन रेसुंगाका ग्राहकले बुटवल, भैरहवा, तम्घास, सन्धिखर्क, घोराही र धनगढी शाखाबाट छूट सुविधा लिन सक्नेछन् । बैंकका देशभर ७० ओटा शाखा कार्यालय सञ्चालनमा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS