रोल्पाको माडीमा एनएमबि बैंकको नयाँ शाखा विस्तार

Citizen Life Insurance Co

काठमाडौं । एनएमबि बैंकले रोल्पाको माडीमा नयाँ शाखा विस्तार गरेको छ । उर्जा मन्त्री वर्षमान पुन र पवन कुमार गोल्याण, अध्यक्ष, एनएमबि बैंकले संयुक्त रुपमा बिहिबार माडीमा बैंकको नयाँ शाखा कार्यालयको उदघाट्न गरेका हुन् ।

विगत २४ बर्ष देखि ग्राहक सेवामा समर्पित एनएमबि बैंकले आफ्नो नविननत्म तथा सुविधाहरु र दिगो वित्तीय सेवा  प्रदान गर्ने उद्देश्यका साथ यस शाखा संचालनमा ल्याएको हो । ।बैंकको हाल १ सय ६४ शाखा सञ्जाल, १ सय ३१ वटा एटिएमहरु का साथै अन्य ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार