IME Life

रोल्पाको माडीमा एनएमबि बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकले रोल्पाको माडीमा नयाँ शाखा विस्तार गरेको छ । उर्जा मन्त्री वर्षमान पुन र पवन कुमार गोल्याण, अध्यक्ष, एनएमबि बैंकले संयुक्त रुपमा बिहिबार माडीमा बैंकको नयाँ शाखा कार्यालयको उदघाट्न गरेका हुन् ।

विगत २४ बर्ष देखि ग्राहक सेवामा समर्पित एनएमबि बैंकले आफ्नो नविननत्म तथा सुविधाहरु र दिगो वित्तीय सेवा  प्रदान गर्ने उद्देश्यका साथ यस शाखा संचालनमा ल्याएको हो । ।बैंकको हाल १ सय ६४ शाखा सञ्जाल, १ सय ३१ वटा एटिएमहरु का साथै अन्य ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS