IME Life

६ पदका लागि स्वदेशी लघुवित्तले माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले नायब कार्याकारी प्रमुखका लागि १ जना, नायव प्रबन्धकका लागि केही, सहायक प्रबन्धकका लागि केही, वरिष्ठ अधिकृतका लागि केही, नायव अधिकृतका लागि केही र सुपरभाएजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS