IME Life

सानिमा जनरलले ३०% आइपीओ जारी गर्ने, बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल

SPIL
NIC ASIA

काठमाडौं ।सानिमा जनरल इन्स्योरेन्सले ३० प्रतिशत आइपीओ निष्कासन बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले प्रतिकित्ता एक रुपैयाँ अंकित दरले आइपीओ निष्कासन गर्न लागेको हो । इन्स्योरेन्सले ३० करोड रुपैयाँको सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ । इन्स्योरेन्स र क्यापिटलबीच शेयर निष्कासनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

Prabhu
Crest

हाल इन्स्योरन्सको संस्थापक शेयर ७० प्रतिशत रहेको छ । ३० प्रतिशत आइपीओ निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने भएको छ। साथै इन्स्योरेन्सले निष्कासन हुने कुल सेयरमध्ये ५ प्रतिशत इन्स्योरेन्सका कर्मचारी तथा सामूहिक लगानी कोष कम्पनीहरुलाई आरक्षित गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS