IME Life

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको भाउ ?

SPIL
NIC ASIA

काठमाडौं । आज बिहीबार सुनको मूल्य फेरि बढेको छ । चाँदीको मुल्य भने केही घटेको छ । केहि दिनदेखि उच्चदरमा बढेको सुनको मुल्य मंगलबार र बुधबार भने केही घटेको थियो । फेरी आज तालामा दुई सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ७९ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS