IME Life

साढे तीन अर्बको आधा टन सुन बिक्री भएन

SPIL
NIC ASIA

काठमाडौं । चर्को मूल्यबृद्धिसँगै बजारमा कारोवार हुन छोडेपछि नेपालका विभिन्न बैंकहरुमा झण्डै साढे तीन अर्बको सुन रोकिएको छ । छोटो अवधीमा नै तोलामा भारी मूल्यबृद्धि भएपछि सुनको बिक्री लगभग ठप्प हुँदा सुन आयात गर्ने बैंकमै ठूलो मात्रामा सुन रोकिएको छ ।

अनौपचारिक स्रोतका अनुसार सुन आयात गर्ने विभिन्न बैंकहरुमा पाँच सय किलोभन्दा बढि सुन बिक्री नभएर थन्किएको छ । एक बैंकका अनुसार माघको अन्तिम साताबाट सुरु भएको सुनको मूल्यबृद्धिसँगै सुनको कारोबार लगभग ठप्प भएको छ । बैंकमा ठूलो मात्रामा सुन थुप्रिएपछि बैंकहरुको कारोबार समेत ह्रास आएको छ । बैंकहरुले सुन आयात गरी सुनको कारोबारबाट समेत राम्रो आम्दानी गर्दै आएका छन् । कारोबार नहुने र मूल्यमात्रै बृद्धि हुने अवस्थाले बैंकमा सुन थन्किएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS