IME Life

निर्जिवन बीमा कम्पनीहरुको शेयर मूल्यमा आज देखियो यस्तो उचार–चढाव

SPIL
NIC ASIA

काठमाडौं । यतिबेला निर्जिवन बीमा कम्पनीहरुको बजार मूल्यमा निकै बृद्धि भयो । बजारमा मूल्यबृद्धि भएपछि बजारको समग्र प्रकृति कस्तो रह्यो ? मूल्य कतिसम्म तल झर्यो र कसरी माथिल्लो उचाई छोयो ? आम चासोको विषय बनेको छ ।

Source : Nepal Stock Exchange

आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर कारोबार ४ सय ९८ रुपैयाँमा खुलेको थियो । कम्पनीको शेयर ४ सय ९९ रुपैयाँ को उच्च विन्दुमा पुगेर ४८३ मा झरेको थियो । अन्त्यमा ४ सय ८३ रुपैयाँमा कम्पनीको शेयर कारोबार बन्द भएको छ ।

Prabhu
Crest

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार ४ सय ८१ मा खुलेको थियो । कम्पनीको शेयर ४ सय ९७ रुपैयाँको उच्च विन्दुमा पुगेर ४ सय ७० रुपैयाँमा झरेको थियो । अन्त्यमा ४ सय ८० रुपैयाँमा कम्पनीको शेयर कारोबार भएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको ५ सय ४० रुपैयाँमा शेयर कारोबार सुरु भएको थियो । कम्पनीको शेयर ५ सय ४० रुपैयाँको उच्च विन्दुमा पुगेर ५ सय २४ रुपैयाँमा झरेको थियो भने अन्त्यमा ५ सय २४ रुपैयाँमा कम्पनीको शेयर कारोबार बन्द भएको छ।

लुम्बिनी जनरल इन्स्यारेन्सको ५ सय ८७ रुपैयाँमा शेयर कारोबार सुरु भएको थियो । कम्पनीको शेयर मूल्य ६ सय ४ रुपैयाँले बढेर ५ सय ७० रुपैयाँमा झरेको छ थियो भने अन्त्यमा कम्पनीको शेयर कारोबार ५ सय २४ रुपैयाँमा शेयर कारोबार भएको छ ।

नेको इन्स्यारेन्स कम्पनीको शेयर कारोबार ७ सय १ रुपैयाँमा खुलेको थियो । कम्पनीको शेयर ७ सय ९ रुपैयाँको उच्च विन्दुमा पुगेर ६८६ मा तल झरेको थियो भने अन्त्यमा ६ सय ९५ रुपैयाँमा कम्पनीको शेयर कारोबार भएको छ ।

बुधबार नेपाल इन्स्योरेन्सको शेयर कारोबार ५ सय ४० रुपैयाँमा खुलेको थियो । कम्पनीको शेयर ५ सय ५१ रुपैयाँको उच्च विन्दुमा पुग्दै ५ सय २३ रुपैयाँमा झरेको र अन्त्यमा ५ सय ३६ रुपैयाँमा कम्पनीको शेयर कारोबार बन्द भएको छ।

आज एनएलजी इन्स्योरेन्सको शेयर कारोबार ७ सय ४९ मा खुलेको थियो । कम्पनीको शेयर ७ सय ४९ को उच्च विन्दु हुँदै ७ सय ४१ रुपैयाँमा झरेको थियो र अन्त्यमा ७ सय ५४ मा कारोबार बन्द भएको छ ।

त्यस्तै, प्रभु इन्स्योरेन्सको शेयर कारोबार ५ सय ४१ रुपैयाँमा खुलेर ५३८ मा बन्द भएको , प्रिमियर इन्स्योरेन्सको ७ सय ५० मा शेयर कारोबार खुलेर ७ सय ३९ मा बन्द भएको, राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार ११ हजार ३ सय रुपैयाँमा शेयर कारोबार खुलेर १२ हजार ४ सय ३१ मा कारोबार बन्द भएको छ ।

सगरमाथा इन्स्योरेन्सको ८ सय ४१ रुपैयाँमा शेयर कारोबार खुलेर ८ सय ५७ मा कारोबार बन्द भएको, शिखर इन्स्योरेन्सको १ हजार १ सय ५९ मा शेयर कारोबार खुलेर १ हजार १ सय ८० मा कारोबार बन्द भएको, सिद्धार्थ इन्स्यारेन्सको ६ सय ७५ मा शेयर कारोबार खुलेर ६ सय ८७ मा कारोबार बन्द भएको र युनाइटेड इन्स्यारेन्सको शेयर कारोबार ४ सय ५१ मा शेयर कारोबार खुलेर ४ सय ५३ मा बन्द भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS