IME Life

छ महिनाको बालकलाई युनियन लाइफको १० लाखको बीमा उपहार

SPIL
NIC ASIA

काठमाडौं । जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले काटेको केकको चर्चा अझै सेलाईसकेको छैन । सोली भएको टोपी लगाउने, केक काट्ने संस्कृतिको भिडमा जन्मदिनमा आफ्ना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ ।

Prabhu
Crest

यसैक्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ७ निवासी रामकाजी पाण्डेले आफ्ना छ महिनाको छोरालाई युनियन लाईफको १० लाख रुपैयाँ बीमा पोलिसी उपहार दिएका छन् । छ महिनाका रिशभ पाण्डेको अन्न प्राशनको अवसर पारेर १० लाख रुपैयाँको बाल सावधिक जीवन बीमा योजना भएको पोलिसी उपहार दिइएको युनियन लाईफ इन्स्योरेन्सका डेपुटी प्रदेश प्रमुख आईआर सुवेदीले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS