बीओके स्मार्टबाट टपअप गर्दा विषेश छुट पाइने

Citizen Life Insurance Co

काठमाडौैं । बैंक अफ काठमाण्डूले ‘बीओके स्मार्ट’ मा २५ प्रतिशत नगद फिर्ता योजना ल्याएको छ । ग्राहकलाई उच्चतम लाभ दिन बैंकले यस्तो योजना ल्याएको जनाएको छ । बैंकले ‘अब पाउनुहोस, मोबाइल भुक्तानीमै आम्दानी’ नाराका साथ सार्वजनिक गरेको उक्त योजना सीमित अवधिका लागि भएको जानकारी दिएको छ ।

बीओके स्मार्टमार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोस्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले रकमको २५ प्रतिशत नगद फिर्ता पाउनेछन् ।

नगद फिर्ता योजनाको सदुपयोगका लागि बीओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबार गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार