IME Life

बीओके स्मार्टबाट टपअप गर्दा विषेश छुट पाइने

SPIL
NIC ASIA

काठमाडौैं । बैंक अफ काठमाण्डूले ‘बीओके स्मार्ट’ मा २५ प्रतिशत नगद फिर्ता योजना ल्याएको छ । ग्राहकलाई उच्चतम लाभ दिन बैंकले यस्तो योजना ल्याएको जनाएको छ । बैंकले ‘अब पाउनुहोस, मोबाइल भुक्तानीमै आम्दानी’ नाराका साथ सार्वजनिक गरेको उक्त योजना सीमित अवधिका लागि भएको जानकारी दिएको छ ।

बीओके स्मार्टमार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोस्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले रकमको २५ प्रतिशत नगद फिर्ता पाउनेछन् ।

Prabhu
Crest

नगद फिर्ता योजनाको सदुपयोगका लागि बीओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबार गर्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS