IME Life

मुक्तिनाथ विकास बैंकले ल्यायो घर तथा सरल व्यावसायिक कर्जा योजना

SPIL
NIC ASIA

काठमाडौैं । मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ घर पूँजी कर्जा र मुक्तिनाथ सरल व्यावसायिक कर्जा सञ्चालनमा ल्याएको छ । बैंकले घर, घडेरी, जग्गा तथा फ्ल्याट र अपार्टमेन्टमा भएको लगानीमा डेब्ट लेभरेज लिने गरी इक्वीटी फाइनान्सिङ गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्ने गरी घर कर्जा ल्याएको बताएको छ । कर्जा १५ वर्षका लागि लिन सकिने बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालू पूँजी स्व–लगानीमा फाइनान्सियल लेभरेज लिने गरी व्यावसायिक कर्जा ल्याएको जनाइएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS