सहयोगी विकास बैंकको लाभांश घट्यो

Citizen Life Insurance Co

काठमाडौं । सहयोगी विकास बैंकको प्रस्तावित लाभांश घटेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्न घोषण गरेको नगद लाभांश दर घटाएको हो ।

बैंकले यस अघि गत आर्थिक बर्षको नाफाबाट १९ दशमलव ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव स्वीकृतिका लागि पेश गरेकोमा नेपाल राष्ट्र बैंकले १८ दशमलव ७२१५ प्रतिशत प्रतिशत मात्र नगद लाभांश वितरण गर्न अनुमति दिएको बैंकले जनाएको छ ।

यो लाभांश आगामी साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरुले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार