IME Life

बीमा प्राधिकरण मस्यौदाः पाँच वर्षसम्म संस्थापक शेयर बिक्री र धितो राख्न नपाइने

SPIL
NIC ASIA

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिमा छलफलको चरणमा रहेको बीमा प्राधिकरण विधेयकमा नयाँ बीमा कम्पनी संस्थापना हुँदा पाँच वर्षसम्म संस्थापक शेयर धितो बन्धक राख्न नपाइने तथा बिक्री गर्न समेत नपाउने व्यवस्था गरिएको छ ।

Prabhu
Crest

बीमा प्राधिकरण ऐनको मस्यौदाको दफा ४७ मा यस्तो व्यवस्था गरिएको हो । सो दफा बमाजिम बीमा कम्पनीको सञ्चालक, सिईओ, लेखा प्रमुख तथा लेखा सम्बन्धी काम गर्ने कर्मचारी तथा एकाघरका परिवारका सदस्यहरुले त्यस्तो पद त्याग गरेको एक वर्षसम्म बीमक तथा शेयर खरिद गर्न नपाउने व्यवस्था गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS