IME Life

तेह्रथुमको आठराईमा नेपाल बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंक लिमिटेडले तेह्रथुम जिल्ला, आठराई गाउँपालिका– १, सङ्क्रान्ति बजारमा अवस्थित आठराई शाखा सञ्चालनमा ल्याएकोो छ । उक्त नयाँ शाखाको उद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

शाखाको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बैंकको १७७औँ शाखाका रुपमा पुनःस्थापित आठराई शाखाले यस भेगमा नै बैंकिङ कारोवारमार्फत आर्थिक विकासमा मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अन्य प्रतिस्पर्धी बैंकको तुलनामा नेपाल बैंकमा कर्जामा कम व्याजदर हुनुका साथै निक्षेपको सुरक्षण र सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध भएकाले बैंकिङ कारोवारमार्फत आफ्नो व्यवसाय विस्तार गर्न र उद्यमी बन्न सबै वर्ग समुदायलाई आग्रह गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS