IME Life

शाइन रेसुंगाका ग्राहकले सिद्धबाबा अस्पतालमा १०% छुट पाउने

SPIL
NIC ASIA

रूपन्देही । शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सिद्धबाबा सुपर स्पेसलिस्ट इन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टरबीच छूट सम्झौता भएको छ । सम्झौताअनुसार शाइन रेसुंगाका ग्राहकले सिद्धबाबा अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छूट पाउने भएका हुन् ।

सो सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र अस्पतालका अध्यक्ष डा. शक्ति बस्नेतले आइतवार हस्ताक्षर गरे ।

Prabhu
Crest

जनरल चेकजाँच, फूलवडी चेकअप, प्याथोलीजी, रेडियोलोजी र शैøया शुल्कमा सो छूट पाउने अस्पतालका अध्यक्ष डा। बस्नेतले बताए ।

क्षेत्रीयबाट राष्ट्रियस्तरमा स्तरोन्नति भएसँगै बैंकले ११औं वार्षिकोत्सवको अवसरमा अस्पतालसँग सम्झौता गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS