IME Life

ग्लोबल आइएमई बैंकद्धारा बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई बैंकले पानीपोखरी नवरत्न कर्मचारी बचत खातामा ग्राहक स्वर्गीय राजु गिरिको परिवारलाई बीमा वापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैंकका नायब महाप्रबन्धक सुरेन्द्र रेग्मीले स्वर्गीय गिरीको परिवारलाई बीमा वापतको रकम हस्तानतरण गरेको हो । बैंकले सबै क्षेत्र बैंकिङ सेवाको पहुँच पुराउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS