IME Life

सिद्धार्थ इक्विटी फन्डको न्याभ ४२ पैसाले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इक्विटी फन्डको न्याभ माघ मसान्तसम्ममा ४२ पैसाले बढेर ११ रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा फन्डको न्याभ १० रुपैयाँ ५८ पैसा थियो । माघ महिनामा यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ९४ करोड ९२ लाख ९५ हजार १८७ रुपैयाँ लगानी गरेको छ । यो पुसको तुलनामा ५.९८ प्रतिशतले थोरै हो । अघिल्लो महिना यसको सूचीकृत सेयरमा १ अर्ब ९६ लाख ७६ हजार ७११ रुपैयाँ लगानी थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS