IME Life

नेप्से सामान्य अंकले घट्दा, ३ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से १ दशमलव ९६ अंकले बढेर १५०२ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज १ सय ७९ कम्पनीको ८३ लाख ४८ हजार २ सय ३४ कित्ता शेयरकिनबेच हुँदा ३ अर्ब ४१ करोड ५ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

ट्रेडिङ , बैंकिङ र उत्पादनमूलक क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै एनएमबी बैंकको २० करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंकका शेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् भने गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS