IME Life

दुई जलविद्युत कम्पनीले पाए आइपीओ निष्कासन अनुमति

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई जलविद्युत कम्पनीलाई आइपीओ निष्कासन अनुमति दिएको छ । बोर्डले युनाइटेड इदी मार्दी एण्ड आरबी कम्पनी र लिर्वटी हाइड्रोलाई आइपीओ निष्काशनको अनुमति दिएको हो ।

युनाईटेड इदी–मर्दी एण्ड आर.बि. हाईड्रोपावरले गत साउन १४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । अब कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १० लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने छ ।

Prabhu
Crest

कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।

त्यस्तै, लिबर्टी ईनर्जीले बैशाख १६ गते शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । अब कम्पनीले सर्वसाधारण र स्थानीयलाई गरी ३७ करोड ५० लाख रुपैयाँको ३७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS