सांग्रीला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

279

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप अफिसरका लागि केही र हेड सिएफटी यूनिटका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले फगुन २५ गतेभित्र आवेदन दिन सकिने जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्