IME Life

डिप्रोक्स लघुवित्तको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

SPIL
NIC ASIA

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको नगद लाभांश खातामा जम्मा गरेको हो ।

लघुवित्तले १५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा गत फागुन १ गतेदेखि जम्मा गरिएको जनाएको छ । गत माघ २६ गते सम्पन्न लघुवित्तको १८ औँ वर्षिक साधारण सभाले सो दरमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले माघ १३ गतेदेखि २६ गतेसम्म बुकक्लोज गरेको थियो । यस अनुसार माघ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सो लाभांश प्राप्त गर्न सक्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS