IME Life

शिखर इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि फागुन १३ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । त्यसकारण फागुन १२ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

कम्पनीलेक प्रति शेयर १०० अंकित मूल्यका ३१ करोड ७१ लाख ९३ हजार २ सय बराबरको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल रहेको छ ।

Prabhu
Crest

हकप्रदलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS