IME Life

आइएमई जनरलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ६ दशमलव ३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (फागुन ११ गते) अन्तिम दिन रहेको छ । फागुन २४ गते बोलाएको कम्पनीले सोमबार (फागुन १२ गते) देखि २४ गतेसम्म बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सभा, लैनचौर ब्यांकेट्समा बिहान १० बजे सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

Prabhu
Crest

सभा कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर हिस्सा परिमार्जन गर्ने प्रस्ताव तथा प्रबन्धपत्र र नियमावलीमा संशोधन गरिने लगायतका एजेण्डाहरु हरेको छ । आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि सभामा छलफल हुनेछ ।

आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेको छ ।

हाल आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS