IME Life

एनएमबि बैकले चेपे खोला साना जलविद्युत आयोजनामा लगानी गर्ने

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैक लिमिटेडले चेपे खोला साना जलविद्युत आयोजनामा १ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । फागुन ८ गते बिहीबार बैंक र आयोजनाको प्रर्वद्धक कम्पनी आशुतोष इनर्जी प्रा. लि. र बैंकले ऋण लगानी सम्झौता गरेका हुन् ।

जलविद्युत आयोजनाको कूल लागत एक अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएकोमा बैंकले ७५ प्रतिशत बराबरको लगानी गर्ने भएको हो । लमजुङको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा उक्त जलविद्युत आयोजनामा सञ्चालित रहेको छ ।

Prabhu
Crest

विसं २०७८ फागुन ९ गतेदेखि व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति तोकिएपनि ४ महिना अगावै विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS