IME Life

समाचार प्रभाव: एउटै बीमालेखबाट दम्पतीको बीमा गर्न रोक लगायो समितिले

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले एउटै बीमालेखमा श्रीमान् र श्रीमती बीमा गर्न नपाउने भएका छन् । समितिले वुधवार एक सूचना जारी गर्दै बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।
एउटै बीमालेखबाट श्रीमान् र श्रीमतीको बीमा गराउदा विभिन्न समस्या आएको भन्दै समितिले यस्तो निर्देशन दिएको जनाएको छ ।

दम्पति बीमामा समस्या नै समस्या, नियमन गर्ने योजनामा बीमा समिति

Prabhu
Crest

बीमा कम्पनीहरुले दम्पती बीमा योजना सुरु गरेको एक वर्ष पनि नपुग्दै दम्पति बीमाको चर्को दुरुपयोग सुरु भएको थियो । दम्पती बीमा योजना शुरु भएको केही समयमा नै दम्पति बीमालेखको दुरुपयोग बढेको भन्दै बीमा समितिले कडाई गर्ने तयारी समेत गरेको थियो ।

तर, आज समितिले एक परिपत्र जारी गर्दै पती पत्नीको सुरक्षण लाभ समावेश नगर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा कम्पनीहरुले पहिला नै जारी गरिसकेका बीमालेखहरुको सम्बन्धमा भने  समितिले केही खुलाएको छैन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS