IME Life

डिप्रोक्स लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

भरतपुर । डिप्रोक्स लघुवित्त बित्तिय संस्था लिमिटेडले शाखा कार्यालय लेखनाथ,कास्कीमा केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुबित्त कर्जा र बचत सम्बन्धि ब्यबसाय दर्ता, ब्यबशाय योजना, कर्जा सदुपयोगिता,बित्तिय ब्यबस्थापन, ब्यपार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण,लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैंकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गराउने उदेश्यले संचालन गरिएको संस्थाले जनाएको छ ।

उक्त कर्यक्रममा समुहमा आबद्ध ५८ भन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा आ.ब. २०७५/०७६ मा उत्कृष्ठ भएका तिन वटा केन्द्र हरुलाई नगद सहित प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो भने समुहमा आबद्ध सदस्यका छोरा/छोरी मध्ये २०७५ सालको एस.ई.ई.मा सबै भन्दा धेरै ग्रेड ल्यउने ब्यक्तिलाई नगद सहित प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो ।

Prabhu
Crest

संस्थाले देशै भरी समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यपारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कर्यक्रम गरिएको र आगामि दिनमा पनि यस बित्तिय संस्थाले बित्तिय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS