IME Life

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य (उवा)संघबीच संघका सदस्यलाई व्यवसाय प्रवद्र्धन तथा बैंकिङ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र भक्तपुर उवासंघका अध्यक्ष प्रदीप श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतासँगै बैंकले संघका सदस्यका साथमा देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रवद्र्धन गर्न सहयोग गर्ने शाहले बताए ।

Prabhu
Crest

हाल बैंकका ११४ ओटा शाखा, १६६ ओटा एटीएम र १ हजार ५०० भन्दा बढी रेमिट एजेन्ट सञ्चालनमा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS