IME Life

धनुषाधाममा एनआईसी एशीया बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशीया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं ३ स्थित धनुषाधाममा नयाँ शाखा विस्तार गरेको छ ।

Prabhu
Crest

उक्त शाखा कार्यालयको उद्घाट्न नगरपालिकाका मेयर बालेश्वर मण्डलले उदघाटन गरेका हुन् । उक्त शाखा संचालनमा आएसँगै उक्त क्षेत्रका स्थानीयलाई बैंकिङ सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS