सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

Citizen Life Insurance Co

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले जूनियर अफिसरदेखि अफिसर लेभलका सूपरभाइजर माग गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय बालुवाटारको लागि उल्लेखित कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले फागुन २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार