IME Life

चिरायु भण्डारी प्राईम लाईफमा, सम्हाले कार्यभार

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बीमा क्षेत्रका अनुभवी बीमा प्रशासक चिरायु भण्डारी प्राईम लाईफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भएका छन् ।

Prabhu
Crest

भण्डारीले यही फागुन १ गतेबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा नियुक्ती भएर कार्य प्रारम्भ गरेका हुन् । प्राईम लाईफको सञ्चालक समितिको बैठकले नेपाल पुनर्बीमा कम्पनीमा चार वर्ष सिईओ चलाएका भण्डारीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS