चिरायु भण्डारी प्राईम लाईफमा, सम्हाले कार्यभार

1803

काठमाडौं । नेपाली बीमा क्षेत्रका अनुभवी बीमा प्रशासक चिरायु भण्डारी प्राईम लाईफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भएका छन् ।

भण्डारीले यही फागुन १ गतेबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा नियुक्ती भएर कार्य प्रारम्भ गरेका हुन् । प्राईम लाईफको सञ्चालक समितिको बैठकले नेपाल पुनर्बीमा कम्पनीमा चार वर्ष सिईओ चलाएका भण्डारीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्