SKIP THIS

ङादी गुप्रद्धारा लाभांश घोषणा, बुक क्लोज कहिले ?

Citizen Life Insurance Co

काठमाडौं । ङादी गुप्र पावरले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभाश दिने घोषणा गरेको छ । बिहिबार बसेको कम्पनीको संचालक समितिले शेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुजीको  ५ करोड ३५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश पारितको लागि फाल्गुण २७ गते साधारण सभा गर्ने भएको छ । उक्त सभा प्रायोजनका लागि कम्पनीले फाल्गुण १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार