IME Life

ङादी गुप्रद्धारा लाभांश घोषणा, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । ङादी गुप्र पावरले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभाश दिने घोषणा गरेको छ । बिहिबार बसेको कम्पनीको संचालक समितिले शेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुजीको  ५ करोड ३५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश पारितको लागि फाल्गुण २७ गते साधारण सभा गर्ने भएको छ । उक्त सभा प्रायोजनका लागि कम्पनीले फाल्गुण १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS