SKIP THIS

कालिका लघुवित्तमा रोजगारीको अवसर

Citizen Life Insurance Co

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न पदक लागि कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही, सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार