IME Life

सिन्धु विकास बैंकको नाफा १ करोड ४१ लाख

SPIL
NIC ASIA

काठमाडौं । सिन्धु विकास बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा १ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत बर्षको सोहि अवधिमा २ करोड ६५ लाख रुपैयाँ नाफा आर्जएन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा ६० दशमलव ८४ प्रतिशतले घटेको छ ।

बैंकको संचालन नाफामा गिरावट आएसँगै खुद नाफामा समेत गिरावट आएको छ । पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ७ दशमलव ८१ प्रतिशतले बढेको छ । गत बर्ष बैंकले ६ करोड १ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको सिन्धु बैंकले अहिले बढाएर ६ करोड ४८ लाख रुपैयाँ पुराएको देखिन्छ ।

Prabhu
Crest

गत बर्ष ३ करोड ७९ लाख ९९ हजार रुपैयाँ रहेको संचालक नाफा घटेर १ करोड ४८ लाख ७९ हजार रुपैयाँमा सिमित भएको छ । बैंकको चुक्ता पुजी ५० करोड २७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड १० लाख ३५ हजार रुपैयाँ छ । पुस मसान्तसम्म ३ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब ९४ रुपैयाँ कर्जा प्रवाह गर्न सकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS