IME Life

नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज विहिबार दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था र हिमालयन डिस्टिलरीको बोनश शेयर सूचिकृत भएको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६३ हजार कित्ता बोनस सेयर सुचिकृत भएको छ । भने हिमालयन डिस्टिलरी लिमिटेडको १९ लाख २८ हजार २ सय २७ दशमलव ५० कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS