SKIP THIS

नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत

Citizen Life Insurance Co

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज विहिबार दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था र हिमालयन डिस्टिलरीको बोनश शेयर सूचिकृत भएको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६३ हजार कित्ता बोनस सेयर सुचिकृत भएको छ । भने हिमालयन डिस्टिलरी लिमिटेडको १९ लाख २८ हजार २ सय २७ दशमलव ५० कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार