IME Life

नेप्से सामान्य अंकले घट्यो डेढ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेप्से १ दशमलव ३९ अंकले घटेर १३४४ दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७२ वटा कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ, होटल, विकास बैंक, हाइड्रोपावर, र म्युचअल फन्ड बाहेक सबै सूचकमा हरीयाली छाएको छ ।आज हिमालयन डिष्टिलरीको १२ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन डिष्टिलरीको शेयर १० प्रतिशतले बढेको छ । नेपाल हाइड्रोपावर डेभलपरको लगानीकर्ताले ५ प्रतिशतको दरले गुमाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS