नेप्से सामान्य अंकले घट्यो डेढ अर्ब माथिको कारोबार

105

काठमाडौं । नेप्से १ दशमलव ३९ अंकले घटेर १३४४ दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७२ वटा कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ, होटल, विकास बैंक, हाइड्रोपावर, र म्युचअल फन्ड बाहेक सबै सूचकमा हरीयाली छाएको छ ।आज हिमालयन डिष्टिलरीको १२ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन डिष्टिलरीको शेयर १० प्रतिशतले बढेको छ । नेपाल हाइड्रोपावर डेभलपरको लगानीकर्ताले ५ प्रतिशतको दरले गुमाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्